Wednesday, March 26, 2014
भाले र कुखुरीको लब
भाले =हेर म तिमी लाई मन पराउछु !
कुखुरी = कति माया गर्छौ तिमी भन त ?
भाले = हेर डार्लिङग तिम्रो लागि म जे पनि गर्न तयार छु तिमी भनेर त हेर ?
कुखुरी = तेसो भए आज मेरो साटो अण्डा पारि देउन त ! आज मेरो अलि मोड छैन के । plz
Labels:
jokes
0 comments:
Post a Comment