Pages

Saturday, January 11, 2014

योनी नभएकी किशोरीको कहानी, १७ बर्षमा बल्ल पत्तो पाइन्

जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन् की उनको शरिरमा योनी नै छैन । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी जेकीले सोचेकी पनि थिइनन् उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।

१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनाबारी सुरु भएन तब उनी डाक्टरकहाँ गइन् । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय र योनीद्वार नै हुँदैन ।

यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु महिनावारी हुने अबस्थामा पुग्दैनन्  वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै यौनसम्पर्क गर्न सक्ने छिन्, न बच्चा जन्माउन नै ।

जेकीले भन्छिन् -’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो । मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले आफ्नो प्रेमीको खोजीमा छिन् ।

उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या हुन्छ भने ऊ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५ हजारमा एक महिला एमआरकेएचबाट पीडित रहेको बताइएको छ ।

१५ वर्षीया किशोरी बलात्कृत

अछाम – अछामको भैरवस्थान गाविसकी एक किशोरी बलात्कृत भएकी छन् । भैरवस्थान नम्बर ५ की १५ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् ।

उनलाई बलात्कार गरेको आरोपमा स्थानीय २० वर्षीय नवराज बिसी पक्राउ परेका छन् । भिनाजु नाता पर्ने बिसीले किशोरीलाई कात्तिक २७ गते दैलेखको असाराबाट भटमास बिक्रि गरी घरतर्फ आउँदै गर्दा जुकेपानीमा बलात्कार गरेको किशोरीका दाजु टिकाराम बिसीले बताउनुभयो ।

बलात्कारपछि कुटपिट गरी कर्णाली नदीमा फाल्ने भन्दै लछारी रहेको बेला बालिकाका आफन्त जगत बिसी र धनराज बिसीले उद्दार गरेको टिकारामले जानकारी दिनुभयो । नवराजलाई आफन्तले दैलेखको टुनीबगरबाट राती ११ बजे समातेर प्रहरीलाई बुझाएका थिए ।

शुक्रबार गते आरोपीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसनधान भैरहेको अछामका प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयमा बालिकाको शारीरिक परीक्षण समेत गरिएको र स्वास्थ परीक्षणबाट पनि बलात्कार भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बालिकाको अनुहार, हात र छातीमा चोट लागेको छ ।
- उज्यालो

कक्षामै लाइभ सेक्स, केटीहरु ध्यानमग्न भएको देखेर शिक्षिकालाई आनन्द

कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ/ यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य हैन् ।  अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा एक महिलाले लाइभ सेक्स प्रर्दशन गरेकी छन् ।

हातमा नक्कली पुरुष लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन क्रियाकलाप देखाइन् ।   महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए ।

छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।